तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज तोलामा ९ सय रुपैयाँले घटेर तोलामा १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस