‘द पोयट आइडल’ को उपाधि सिक्किमकी नीलम गुरुङलाई « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘द पोयट आइडल’ को उपाधि सिक्किमकी नीलम गुरुङलाई


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । सिक्किमकी नीलम गुरुङले ‘द पोयट आइडल’ को उपाधि जितेकी छन् । शुक्रवार सम्पन्न ग्रान्ड फिनालेमा कवियत्री गुरुङ पहिलो सिजनको विजेता घोषित भएकी हुन् ।

विजेता गुरुङले उपाधि जितेसँगै १० लाख रुपैयाँ पुरस्कार पाएकी छन्। ग्रान्ड फिनालेमा निलमसहित नाथान रायन, मिल्सन राई र पल्लविवबीच प्रतिस्पर्धा भएको थियो ।

‘डन डिरेक्टर’का रूपमा परिचित अमन प्रताप अधिकारीले निर्देशन गरेको ‘द पोयट आइडल’मा विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्त निर्णायक थिए।

Tags :
प्रतिक्रिया दिनुहोस