चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ। चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको चितवन प्रहरीले बताएको छ ।

आगो निभाउन २ वटा दमकल पुगिसकेको प्रहरीले जनाएको छ । आगो निभाउने प्रयास भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस