प्रि-ओपन सेसन : नेप्सेमा झिनो अंकले वृद्धि « प्रशासन
Logo २५ मंसिर २०८०, सोमबार
   

प्रि-ओपन सेसन : नेप्सेमा झिनो अंकले वृद्धि


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । प्रि-ओपन सेसनमा आज बुधबार सेयर बजारमा झिनो अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचकमा ०.१५ अंकले वृद्धि भई १८६६.८२ विन्दुमा आएको छ । यससँगै ८ कम्पनीको एक हजार ४२२ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ९७ हजार ४८२ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । एक कम्पनी भने स्थिर रहेको छ । यता, १३ उपसूचकहरू मध्ये २ कम्पनीमा वृद्धि भएको छ । ३ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस