जसपा संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

 जसपा संसदीय दलको बैठक बस्दै


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

 मन्त्री र मन्त्रालयको विषयमा टुङ्गो लगाउन जसपाले साँढे १२ बजे सिंहदवारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो ।

जसपा नेपालको भागमा २ वटा मन्त्रालय परेको छ । तर जसपाले ३ वटा दाबी गरेको छ । तीन वटा नभए २ वटा मन्त्रालय र एउटा राज्यमन्त्री दिनुपर्ने जसपाको माग छ ।

Tags :
प्रतिक्रिया दिनुहोस