सुपर माई हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार खुला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुपर माई हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार खुला


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । सुपर माई हाइड्रोपावरको आज (सोमबार)बाट नेप्सेमा सेयर कारोबार खुला गरिएको छ ।

एसएमएच’ सङ्केतमा यसको सेयर कारोबार सुरु भएको छ । सुपर माईको चुक्ता पुँजीका आधारमा कायम कुल ५० लाख कित्ता सेयर गत साता सूचीकृत भएको थियो ।

यसको पहिलो कारोबार प्रतिकित्ता ३९१ रुपैयाँमा सुरु भएको र सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस