बाजुरामा भूकम्पको धक्का महसुस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाजुरामा भूकम्पको धक्का महसुस


१३ चैत्र २०७९, सोमबार


बाजुरा । बाजुरामा गए राति भूकम्प गएको छ । राति १०:२७ बजे बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस