८ मन्त्रालयमा काँग्रेसको दाबी « प्रशासन
Logo १९ जेष्ठ २०८०, शुक्रबार
   

८ मन्त्रालयमा काँग्रेसको दाबी


११ चैत्र २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसले आठ मन्त्रालयमा दाबी गरेको छ ।

काँग्रेसले सात मन्त्रालय पाउने पक्का जस्तै भएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

सत्तारुढ दलहरू सात मन्त्रालय दिनका लागि तयार भए पनि काँग्रेसले आठ मन्त्रालय दाबी गरेको उपसभापति खड्काले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस