काँग्रेस नेताहरू छलफलमा, मन्त्री टुङ्गो लगाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस नेताहरू छलफलमा, मन्त्री टुङ्गो लगाउने


११ चैत्र २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बसेको छ ।

सरकारमा सहभागिता र मन्त्री छनोटका विषयमा छलफल गर्न बैठक बसेको हो ।

शनिबार अपराह्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकमा सरकारमा जाने नेताहरूको विषयमा छलफल गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस