एन आई सी एशिया बैंकको कार्ड सेवा २ दिन बन्द हुने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एन आई सी एशिया बैंकको कार्ड सेवा २ दिन बन्द हुने


११ चैत्र २०७९, शनिबार


काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडको कार्डसम्बन्धी सम्पूर्ण कारोबार २ दिनका लागि अवरुद्ध हुने भएको छ ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार शुक्रबार राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो ।

‘यस बैंकको कार्ड सेवा (डेबिट, क्रेडिट प्रिपेड) को स्विच अपग्रेशन र माइग्रेसन गर्न पर्ने भएकोले शुक्रबार राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटिएम र पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने छ,’ बैङ्कद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस