कति छ आज विदेशी मुद्राको विनिमय दर ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कति छ आज विदेशी मुद्राको विनिमय दर ?


११ चैत्र २०७९, शनिबार


विदेशी मुद्रा

काठमाडौँ । शनिबारका लागि नेपाल राष्ट्र बैँकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ६८ पैसा र बिक्री दर १३२ रुपैयाँ २८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ३२ पैसा र बिक्री दर १४१ रुपैयाँ ९६ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ७९ पैसा र बिक्री दर १६१ रुपैयाँ ५३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस