त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा अनेरास्ववियुको ताला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा अनेरास्ववियुको ताला


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । परीक्षा केन्द्र टाढा राखिएको भन्दै अनेरास्ववियु त्रिवि जिल्ला समितिले त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको छ ।

आइतबारबाट सुरु हुन लागेको स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र टाढा राखिएको भन्दै उनीहरूले ताला लगाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस