मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्ष र विपक्षमा कति ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्ष र विपक्षमा कति ?


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्।

शुक्रवारको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

शुक्रबार प्रदेशसभामा ९१ जना सांसदहरू उपस्थित रहँदा मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ। मत दिन्न भन्ने पक्षमा ७ मत परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस