मुगु केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मुगु केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार मुगुको भिई केन्द्रबिन्दु भएर शुक्रबार बिहान ९:५१ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस