रेडियोकर्मी कृष्णा ताम्राकारको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रेडियोकर्मी कृष्णा ताम्राकारको निधन


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ।

उनको ८६ वर्षको उमेरमा बिहीबार राति न्युरो अस्पतालमा निधन भएको हो ।

उनले रेडियो नेपालको समाचार बाचिकाका रूपमा काम गरेकी थिइन् । लामो समयसम्म रेडियो नेपालमा काम गरेकी ताम्राकारको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ।

ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन् ।

उनको आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस