१० जना तिब्बतीलाई नेपाली नागरिकता दिएको आरोपमा पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

१० जना तिब्बतीलाई नेपाली नागरिकता दिएको आरोपमा पक्राउ


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

५ चैतमा बबरमहलबाट झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्ल गण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस