जसपाले बोलायो कार्यकारिणी समितिको बैठक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बुधबार बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्ने भएको हो ।

वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस