आज नेप्से आज बन्द रहने « प्रशासन
Logo २५ जेष्ठ २०८०, बिहिबार
   

आज नेप्से आज बन्द रहने


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ। आज (मंगलबार) सेयर कारोबार बन्द हुने भएको छ । सरकारले घोडे जात्राको दिन आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अङ्कले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस