त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा विजयी


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)का उम्मेदवार श्याम ओझा विजयी भएका छन् । 

निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भएका हुन् । 

ओझाले ९६२ मत पाउँदा विष्टले ७३१ मत पाए । ओझाले २२५ मतान्तरले विष्टलाई पराजित गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस