‘सबै दलको समर्थनमा विश्वासको मत पाउँछु’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘सबै दलको समर्थनमा विश्वासको मत पाउँछु’


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सबै दलको समर्थनमा विश्वासको मत पाउने बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफूले शतप्रतिशत सांसदको विश्वासको मत पाउने बताएका हुन् ।

यसअघि आफूले विश्वासको मतमा ९९.२५ प्रतिशत आशा गरेपनि अहिले शतप्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस