रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ ।

काठमाडौँको वसुन्धरास्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बस्न लागेको उनले बताए ।

आज प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि पार्टीको बैठक बस्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस