प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने


४ चैत्र २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सहमति भएको छ ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै आइतबार (भोलि) सं‌सदमा प्रस्तुत गर्ने विधेयकमा पनि सत्ता साझेदार १० दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको छ ।

बैठकले संसद्मा प्रस्तुत गर्न लागिएको सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस