सुदूरपश्चिम सरकारद्वारा दीपेन्द्र र भीम सम्मानित « प्रशासन
Logo ८ चैत्र २०७९, बुधबार
   

सुदूरपश्चिम सरकारद्वारा दीपेन्द्र र भीम सम्मानित


४ चैत्र २०७९, शनिबार


धनगढी । सुदूरपश्चिम सरकारले क्रिकेटर दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई सम्मान गर्ने भएको छ ।

नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनौट गराउने खेलमा महत्पूर्ण भूमिका निभाएका ऐरी र सार्की सम्मानित हुने भएका हुन् ।

प्रदेश सरकारले दीपेन्द्र र भीमलाई जनही २ लाख सन्दीप जोरालाई १ लाख र अन्तिम १८ परेका कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार दिने घोषणा गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस