उपराष्ट्रपतिमा ममता झालाई मतदान गर्ने रास्वपाको निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उपराष्ट्रपतिमा ममता झालाई मतदान गर्ने रास्वपाको निर्णय


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टीका एक सांसदले दिएको जानकारीअनुसार रास्वपाले जनमत पार्टीका उम्मेदवार ममता झालाई मतदान गर्ने निर्णय गरेको हो ।

पार्टीसँग १९ संघीय सांसद छन् । यो एक हजार ५०१ मतभार हो ।

रास्वासँगै ममताको पक्षमा जनमत, लोसपा र नागरिक उन्मुक्तिको पनि मत पर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस