भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल आयल निगमले भारतबाट आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको जनाएको छ । जसअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको छ । 

निगमका एक अधिकारीले मूल्य घटेको आएपनि स्वचालित मूल्यअनुसार अब के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय हुने बताए ।  हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १७५ रुपैयाँमा  रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस