समानुपातिक सांसदबारे निर्णय गर्न जसपाको बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

समानुपातिक सांसदबारे निर्णय गर्न जसपाको बैठक बस्दै


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्नेछ ।

समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस