जसपाद्धारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जसपाद्धारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ ।

समानुपातिक सांसदबारे निर्णय गर्न उक्त बैठक बस्न लागेको हो ।

बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस