रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नाउपाको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नाउपाको निर्णय


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बिहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले पार्टी अध्यक्ष एवं संसदीय दलकी नेता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस