लोक सेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सहरका पदहरूका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

हेर्नुस् विज्ञापन:

Tags :
प्रतिक्रिया दिनुहोस