त्रिभुवन विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

त्रिभुवन विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी पक्राउ


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस