शाखा अधिकृतको नतिजा सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शाखा अधिकृतको नतिजा सार्वजनिक


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०७९ असोज २८, २९ र ३० गते लिएको प्रशासन तर्फ(सामान्य प्रशासन, लेखा, राजश्व) र लेखापरीक्षण तथा २८, २९, ३१ र कार्तिक १ गते लिएको परराष्ट्र सेवातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । 

प्रशासन र लेखापरीक्षण

परराष्ट्र

Tags :
प्रतिक्रिया दिनुहोस