फ्रान्स विरुद्ध अर्जेन्टिनाको अग्रता दोब्बर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फ्रान्स विरुद्ध अर्जेन्टिनाको अग्रता दोब्बर


३ पुस २०७९, आइतबार


काठमाडौँ । विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले फ्रान्स विरुद्ध अग्रता दोब्बर बनाएको छ। एञ्जल डी मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै पहिलो  ३६ औ मिनेटमानै अर्जेन्टिनालाई २-० को अग्रता दिलाएका हुन्।

डि मारियाले ३६ औ मिनेटमा गोल गरेका थिए। त्यसअघि विश्वकप फुटबलमा अर्जेन्टिनाले अग्रता लियोनेल मेसीको पेनाल्टीमा अर्जेन्टिनाले फ्रान्स विरुद्ध अग्रता हासिल गरेको थियो। डेम्बेलेले डिमारियालाई लडाएपछि पाएको पेनाल्टीलाई लियोनेल मेसीले सदुपयोग गर्दा अर्जेन्टिनाले २३ औ मिनेटमा अग्रता बनाएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस