फ्रान्स विरुद्ध अर्जेन्टिनाको अग्रता दोब्बर « प्रशासन
Logo २५ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

फ्रान्स विरुद्ध अर्जेन्टिनाको अग्रता दोब्बर


३ पुस २०७९, आइतबार


काठमाडौँ । विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले फ्रान्स विरुद्ध अग्रता दोब्बर बनाएको छ। एञ्जल डी मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै पहिलो  ३६ औ मिनेटमानै अर्जेन्टिनालाई २-० को अग्रता दिलाएका हुन्।

डि मारियाले ३६ औ मिनेटमा गोल गरेका थिए। त्यसअघि विश्वकप फुटबलमा अर्जेन्टिनाले अग्रता लियोनेल मेसीको पेनाल्टीमा अर्जेन्टिनाले फ्रान्स विरुद्ध अग्रता हासिल गरेको थियो। डेम्बेलेले डिमारियालाई लडाएपछि पाएको पेनाल्टीलाई लियोनेल मेसीले सदुपयोग गर्दा अर्जेन्टिनाले २३ औ मिनेटमा अग्रता बनाएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस