मेसीको पेनाल्टीमा अर्जेन्टिनाको अग्रता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मेसीको पेनाल्टीमा अर्जेन्टिनाको अग्रता


३ पुस २०७९, आइतबार


काठमाडौँ । विश्वकप फुटबलमा अर्जेन्टिनाले अग्रता हासिल गरेको छ। लियोनेल मेसीको पेनाल्टीमा अर्जेन्टिनाले फ्रान्स विरुद्ध अग्रता हासिल गरेको हो।

डेम्बेलेले डिमारियालाई लडाएपछि पाएको पेनाल्टीलाई लियोनेल मेसीले सदुपयोग गर्दा अर्जेन्टिनाले २३ औ मिनेटमा अग्रता बनाएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस