सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । सुन चाँदीको मूल्य आज सामान्य घटेको छ । आज सुन तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा एक लाख दुई सय रुपैयाँ तोकिएको छ ।

हिजो सुन तोलाको एक लाख पाँच सय रुपैयाँ थियो । यस्तै, चाँदी आज एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस