धनगढी उपमहानगरद्वारा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धनगढी उपमहानगरद्वारा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन 


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । धनगढी उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन ल्याएको छ । 

उपमहानगरका १९ वटै वडाहरूमा बिरामी तथा सुत्केरी आमाहरूका लागी निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको हो ।

आवश्यक सेवाका लागी ९७६५३२२२४५ मा सम्पर्क गर्न सकिने उपमहानगरले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस