सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । लगातार बढेको सुन चाँदीको मूल्य आज भने केही घटेको छ ।

सुन आज तोलामा ६ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस