महानगरले १० गुणाले बढायो नक्सासम्बन्धी निवेदन दस्तुर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महानगरले १० गुणाले बढायो नक्सासम्बन्धी निवेदन दस्तुर


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी व्यवस्थापन विभागबाट हुने नक्सासम्बन्धी कामको लागि निवेदन दस्तुर १०० रुपैयाँ लिने भएको छ ।

महानगरले गत आर्थिक वर्षमा नक्सासम्बन्धी कार्यका लागि निवेदन दस्तुर १० रुपैयाँ लिँदै आएको थियो ।

महानगरले एक सूचना जारी गर्दै नक्सा सम्बन्धी कार्यको लागि १०० रुपैयाँ लिने निर्णय गरेको जानकारी गराएको छ ।

यो निर्णय चालु आर्थिक वर्ष २०७९/०८०को साउन १ लागु भएको छ ।

हेर्नुस सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस