सुनको मूल्य बढ्यो, आज तोलाको कति ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलाको कति ?


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु ४०० सयले बढेको छ ।

हिजो प्रतितोला रु ९९ हजार ५०० सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार ९ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १५ले बढेर रु १ हजार ३ सय ८५ पुगेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस