यस्तो छ आजको मौसम पूर्वानुमान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यस्तो छ आजको मौसम पूर्वानुमान


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

सोमबार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबार पनि प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस