नकारात्मक दृष्टि नपरोस् भनेर मतदाताले लगाइदिए विश्वप्रकाशलाई कागती र खुर्सानीको माला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नकारात्मक दृष्टि नपरोस् भनेर मतदाताले लगाइदिए विश्वप्रकाशलाई कागती र खुर्सानीको माला


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ । झापा–१ बाट निर्वाचित भएपछि ‘मतदाता सम्मान अभियान लिएर निर्वाचन क्षेत्रका गाउँमा घुमिरहेका नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई मेचीनगर नगरपालिका–९ लीला बस्तीका बासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका छन् ।

यस क्षेत्रमा घरमा, गाडीमा वा पसलमा कागती र खुर्सानीको माला झुन्ड्याएमा कसैको पनि नकारात्मक दृष्टि पर्दैन भन्ने मान्यता छ ।

यो बस्ती शर्मालाई दूध खुवाउने देउकुमारी श्रेष्ठको गाउँ हो ।

Tags :
प्रतिक्रिया दिनुहोस