अहिले अर्थतन्त्र सहज छैन : मुख्य सचिव वैरागी   « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अहिले अर्थतन्त्र सहज छैन : मुख्य सचिव वैरागी  


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले अहिलेको अर्थतन्त्र सहज नरहेको बताएका छन् । 

नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र सहज नहरेपनि सङ्कटकै अवस्थामा भने नरहेको बताए ।

उनले छलफलको क्रममा धेरै समस्या आउने भन्दै त्यसलाई समाधानमुखी बनाउनुपर्ने पनि बताए । 

वैरागीले सन्तुलित तरिकाले मात्रै विकास सम्भव हुने बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस