२ सयले बढ्यो सुनको मूल्य « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

२ सयले बढ्यो सुनको मूल्य


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ सयले बढेको छ । मङ्गलवार प्रतितोला रु ९७ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज २ सयले बढेर प्रतितोला रु ९७ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि २०० ले बढेर ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर रु १ हजार दुई सय ९० पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस