२ सयले बढ्यो सुनको मूल्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२ सयले बढ्यो सुनको मूल्य


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ सयले बढेको छ । मङ्गलवार प्रतितोला रु ९७ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज २ सयले बढेर प्रतितोला रु ९७ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि २०० ले बढेर ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर रु १ हजार दुई सय ९० पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस