तेह्रथुममा काँग्रेसकी सीता गुरुङको अग्रता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तेह्रथुममा काँग्रेसकी सीता गुरुङको अग्रता


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । तेह्रथुममा नेपाली काँग्रेसकी उम्मेदवार सीता गुरुङले अहिले अग्रता लिएकी छन्।

उनले अहिलेसम्म १२ हजार चार सय ५ मत ल्याएकी छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार विजय सुब्बा अहिले पछि परेका छन्। उनले १२ हजार २ सय ४४ मत ल्याएका छन्।

मतगणना जारी छ। यहाँ कहिले सीता त कहिले विजयले अग्रता लिने गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस