बागलुङमा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बागलुङमा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । बागलुङको जैमिनी नगरपालिका-४ स्थित जनता मावि मतदानस्थलको मतदान स्थगित गरिएको छ ।

उक्त मतदानस्थलमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित गरिएको हो ।

स्थगित भएको मतदान सञ्चालन गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस