खुकुरीले हिर्काएर आमाको हत्या, छोरा पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खुकुरीले हिर्काएर आमाको हत्या, छोरा पक्राउ


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँको काँडाघारीमा छोराले आमाको हत्या गरेका छन् । ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले उनका छोरा ३५ वर्षीय जयबहादुर तामाङलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–३ घर भएर कागेश्वरी मनोहरा-८ स्थित गोठाटार बस्ने जयबहादुरमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ । बिहीबार राति जयबहादुरले आमालाई टाउकोमा खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस