सन्दीपलाई थप २ दिन थुनामा राख्न आदेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सन्दीपलाई थप २ दिन थुनामा राख्न आदेश


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । जिल्ला अदालत, काठमाडौँले सन्दीप लामिछानेलाई अन्तिम पटक थप २ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

प्रहरीले आइतबार सन्दीपलाई म्याद थपका लागि अदालत लगेको थियो । थप दुई दिन थुनामा राख्न आदेश दिएको हो ।

तिहारको भोलिपल्टदेखि थुनछेक बहस सुरु हुने भएको छ। अदालतले थुनछेक बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस