३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गायक शिव परियारको आक्रामक प्रतिक्रिया : ‘बलात्कारलाई व्यवसाय बनाउनेहरूको उपचार गरौँ’

अ+ अ-

काठमाडौँ । गायक शिव परियारले बलात्कारको विषय र समयसामयिक घटनालाई लक्षित गर्दै आक्रामक प्रतिक्रिया दिएका छन्।

उनले ‘देशको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ’ भन्ने प्रश्न गर्दै नेपाल सरकारलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।

बलात्कारलाई व्यवसाय बनाउनेहरूको समयमै उपचार नगरे नेपाल बलात्कारीहरूको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर नलाग्ने भन्दै समयमै अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘कृपया यतिबेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरूले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु।’ हालै नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ।

२२ वर्षीया कप्तान लामिछानेमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको हो। मंगलबार प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जाहेरी परेको थियो। लामिछाने भने यतिबेला लिगका लागि क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।

यसअघि नाबालिगविरुद्ध यौन दुर्व्यवहार गरेको आरोपमा यसअघि नायक पल शाहविरुद्ध पनि उजुरी परेको थियो। नवलपरासी र तनहुँ गरी दुई ठाउँमा जाहेरी परेका पल शाहले सन्दीपमाथि उजुरी परेकै दिन अर्थात् हिजो मात्रै सफाइ पाएका हुन्।

बलात्कारको मुद्दामा सफाइ पाएको भए पनि पलमाथि बाल यौन दुर्व्यवहारको मुद्दामा दुई वर्ष ६ महिना कैद सजाय र दश लाख रुपैयाँ जरिवाना जिल्ला अदालत नवलपरासीले फैसला गरेको छ।

गायक परिवारको सो प्रतिक्रिया पनि यसै प्रसंगसँग जोडेर सामाजिक सञ्जालमा यतिबेला टिकाटिप्णी चलेको छ।

बलात्कारजस्तो जघन्य अपराधको विषयमा गायक परिवारको सो अभिव्यक्तिप्रति चर्को विरोधसमेत भइरहेको छ।

प्रतिक्रिया दिनुहोस