न्यूरोडको आरबी कम्प्लेक्समा पनि चल्यो डोजर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

न्यूरोडको आरबी कम्प्लेक्समा पनि चल्यो डोजर


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ ।

काठमाडौँ मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो ।

महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।

सम्बन्धित समाचार : महानगरले हटायो काठमाडौँ मलको अनधिकृत संरचना

Tags :
प्रतिक्रिया दिनुहोस