बाबुराम र भारतीय राजदूत श्रीवास्तवबीच भेट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाबुराम र भारतीय राजदूत श्रीवास्तवबीच भेट


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईसँग नेपालका लागि भारतीय राजदूतले भेटघाट गरेका छन् ।

नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले टोखास्थित भट्टराई निवासमा पुगेर शिष्टाचार भेट गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै भट्टराईले नेपाल र भारतबीचका आपसीहितका विषयमा विचारविमर्श भएको उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस