बूढीगण्डकी बनाउन सरकारले कम्पनी खोल्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बूढीगण्डकी बनाउन सरकारले कम्पनी खोल्ने


१४ असार २०७९, मंगलबार


काठमाडौँ । सरकारले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी परियोजना सम्पन्न गर्न कम्पनी खोल्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

ऊर्जा मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको बताइएको छ । ऊर्जा मन्त्रालयले बूढीगण्डकी आयोजना निर्माणका लागि कम्पनी मोडल तयार पारेको थियो ।

सरकारले तयार पारेको संस्थापक लगानीकर्ताको मोडालिटी तयार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस